Prithvi Narayan Campus, Pokhara, Nepal

सूचना !

यस क्याम्पसका पूर्व एक्टिङ क्याम्पस प्रमुख तथा मानविकी संकायका पूर्व प्रमुख बलवीर सिंह नेगीको यहि मिति २०७६।०३।१८ गतेका दिन असामयीक निधन भएकोले निम्न मिति समय र स्थानमा शोक सभाको आयोजना गरिएको हुँदा उक्त शोक सभामा सम्पूर्ण शिक्षक, कर्मचारी एवं विद्यार्थीहरु उपस्थित भइदिनुहुन सूचित गरिन्छ ।

 

मिति :— २०७६।०३।३० गते सोमबार ।

समय :— विहान ८ बजे

स्थान :— विज्ञान सभाकक्ष (कोठा नं. १४७) ।

 

पुनश्च: त्रि.वि.द्वारा संचालन हुने वार्षिक परीक्षा यथावत रुपमा संचालन हुनेछ ।

 

 

प्रा.डा.चन्द्रबहादुर थापा

   क्याम्पस प्रमुख

Published by: Administration
Published on 2019-07-12

Download Full Text