Prithvi Narayan Campus, Pokhara, Nepal

४ वर्षे बि.एड. अध्यापन अभ्यासको अभिमुखीकरण सम्बन्धी सूचना !

यस क्याम्पस अन्तर्गत शिक्षाशास्त्र संकाय, ४ वर्षे बि.एड. चौथो वर्षका विद्यार्थीहरूले Practice Teaching (कोड नं. ४४०) को On Campus Program अन्तर्गतका सम्पूर्ण कार्यहरू पूरा गरी Off Campus Program अन्तर्गत विद्यालय शिक्षणका लागि फाराम भरिसकेका विद्यार्थीहरूको अभिमुखीकरण कार्यक्रम निम्न मिति, समय र स्थानमा हुन गईरहेकोले सम्बन्धित सम्पूर्णलाई अनिवार्य उपस्थितिका लागि सूचित गरिन्छ ।

कार्यक्रम हुने:

मिति : २०७६ जेष्ठ २१ गते मंगलबार

समय: बिहान ११:०० बजे

स्थान : अध्यापन अभ्यास विभाग

 

यादवराज अधिकारी

प्रमुख

Published by: Dept of Teaching Practice
Published on 2019-05-28

Download Full Text