Prithvi Narayan Campus, Pokhara, Nepal

सूचना !

यस क्याम्पसमा संचालित कानून संकायतर्फको एलएल.वी.२०७५ भर्नाका लागि मिति २०७६ जेष्ठ ४ गते शनिवार विहान ८:०० बजे हुने भनिएको एलएल.वी.प्रवेश परीक्षा (LLB Entrance Exam) कानून संकाय डीनको कार्यालयको मौखिक आदेशानुसार अर्को सूचना प्रकाशित नभइञ्जेल सम्मका लागि स्थगीत गरिएको ब्यहोरा सूचित गरिन्छ ।

 

प्रा.डा.चन्द्रबहादुर थापा

   क्याम्पस प्रमुख

 

 

Published by: Administration
Published on 2019-05-15

Download Full Text