Prithvi Narayan Campus, Pokhara, Nepal

लिखित परीक्षा तथा अन्तर्वार्ता सम्वन्धी सूचना

मिति २०७५।११।०७ गते अर्थशास्त्र विषयमा प्राध्यापनका लागि गरिएको आंशिक शिक्षकको विज्ञापनमा आवेदन दिएका उम्मेदवारहरुको लिखित परीक्षा तथा अन्तर्वार्ताको मिति र समय निम्नानुसार हुने भएकाले सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

 

लिखित परीक्षा

 

मिति : २०७५ फागुन २९ गते ।

समय : प्रात: ११:०० बजेदेखि ।

स्थान : पृ.ना.क्याम्पस, पोखरा ।

 

लिखित परीक्षामा उत्तीर्ण हुने उमेद्वारहरुको अन्तर्वार्ता

 

मिति : २०७५ फागुन २९ गते ।

समय : अपरान्ह ३ बजेदेखि ।

स्थान : क्याम्पस प्रमुखको कार्यकक्ष ।

 

पुनश्च: अन्तर्वार्ताको समयमा आफ्नो सक्कल नागरिकता प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्रहरु अनिवार्य रुपमा पेश गर्नुपर्नेछ ।

 

प्रा.डा.चन्द्रबहादुर थापा

   क्याम्पस प्रमुख

Published by: Administration
Published on 2019-03-06

Download Full Text