Prithvi Narayan Campus, Pokhara, Nepal

सूचना !

विषय: Remot Sensing, EIA र GIS विषयका Field Study सम्वन्धमा ।

प्रस्तुत सम्वन्धमा मानविकी संकाय स्नातकोत्तर तह द्वितिय वर्ष भूगोल विषयका विद्यार्थीहरुको Remot Sensing and EIA विषयका साथै प्रथम वर्ष GIS विषयका छुट विद्याथीर्ेहरुको अनिवार्य Field Study गराउनुपर्ने भएकोले निम्न मिति र स्थानमा सर्वेक्षण तथा अध्ययनको लागि जाने कुराको सम्वन्धित सवै विद्यार्थीका लागि सूचित गरिन्छ ।

कार्यक्रम : मिति २०७५।१२।०३ देखि २०७५।१२।१० सम्म

स्थान : चन्द्रागिरी नगरपालिका, काठमाडौं ।

 

सम्पर्क शिक्षक :

१. कालिदास शर्मा सहप्राध्यापक ९८५६०२१८२२

२. नरेश पौडेल सहप्राध्यापक ९८४६१११०४५

३. खगेन्द्रराज पौडेल उपप्राध्यापक ९८५६०२३००३

४. दयासागर सुवेदी आंशिक शिक्षक ९८४६०४८०४५

 

प्रा.डा.देवेन्द्रबहादुर लामिछाने

विभागीय प्रमुख

 

Published by: Dept of Geography
Published on 2019-03-05

Download Full Text