Prithvi Narayan Campus, Pokhara, Nepal

परियचपत्र सम्वन्धि सूचना

यस क्याम्पसमा विभिन्न संकायका विभिन्न तह र वर्ष/सेमेष्टरमा अध्ययनरत नियमित विद्यार्थीहरुका वितरित परिचयपत्रहरुमा नाम थर, ठेगाना, रोल नं., जन्म मिति, परियचपत्रको अवधिको मितिमा त्रुटी भएको भए यही मिति २०७५ माघ मसान्तभित्र सम्वन्धित शाखामा फिर्ता गरी अर्को परिचयपत्र लिनुहुन सम्वन्धित सवै विद्यार्थीहरुलाई सूचित गरिन्छ । साथै परिचयपत्र लिन बाँकी विद्यार्थीहरुले आफ्नो परियचपत्र समयमै बुझिलिनुहुन समेत यसै सूचनाद्धारा सूचित गरिन्छ ।

शैक्षिक प्रशासन शाखा

पृ.ना.क्याम्पस, पोखरा ।

Published by: Administration
Published on 2019-01-31

Download Full Text