Prithvi Narayan Campus, Pokhara, Nepal

एक वर्षे बि.एड.को शुक्ष्म शिक्षण/प्राक्टिकम सम्बन्धमा

उक्त विषयमा शिक्षाशास्त्र संकाय अन्तर्गत एकवर्षे वि.एड.का विद्यार्थीहरूले गर्नुपर्ने अध्यापन अभ्यास/प्राक्टिकम अन्तर्गत शुक्ष्म शिक्षण/अभिमुखीकरण कार्यक्रम निम्न मितिमा हुन गइरहेको व्यहोरा सम्बन्धीत सबैलाई सूचित गरिन्छ। विस्तृत जानकारीका लागि विभागमा सम्पर्क राख्नुहोला ।

मिति:- २०७५ माघ ७ गते सोमबार ।

 

यादवराज अधिकारी

प्रमुख
अध्यापन अभ्यास विभाग

 

Published by: Dept of Teaching Practice
Published on 2018-12-27

Download Full Text