Prithvi Narayan Campus, Pokhara, Nepal

एक वर्षे वी.एड.को अध्यापन अभ्यास कार्यक्रमको फारम भर्ने समय थप गरिएको सूचना !

यस क्याम्पसको शिक्षा संकायतर्फ एक वर्षे वी.एड.तहको अध्यापन अभ्यास कार्यक्रमको फारम भर्ने अवधि मिति २०७५ कार्तिक ३० गतेसम्म भनिएकोमा मिति २०७५ पौष १० गतेसम्म थप गरिएकाले सहभागी हुने विद्यार्थीहरुले निम्नानुसार आवेदन फारम भरी बुझाउनु हुन सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । आवेदन फारम अध्यापन अभ्यास विभागबाट उपलब्ध हुनेछ ।

 

Ø  दरखास्त फारम भर्ने अवधि : २०७५ पौष १० गतेसम्म ।

Ø  सम्पर्क मिति : २०७५ पौष ११ गते ।

 

प्रकृया र आवश्यक कागजपत्रहरु:

१. सवै सैद्धान्तिक विषयहरु उर्तीण गरेको मार्कसिटको प्रतिलिपी ।

२. नियमित विद्यार्थीका लागि भर्ना रसिदको प्रतिलिपी र आंशिक विद्यार्थीहरुका लागि रु १०००।—  बुझाएको रसिद ।

३. अन्तिम वर्षको परीक्षामा समावेश भएको प्रवेश पत्रको प्रतिलिपी ।

४. पासपोर्ट साइजको फोटो १ प्रति ।

 

थप जानकारीका लागि विभागमा सम्पर्क गर्न सकिने छ ।

 

यादवराज अधिकारी

     प्रमुख

Published by: Dept of Teaching Practice
Published on 2018-11-21

Download Full Text