Prithvi Narayan Campus, Pokhara, Nepal

सूचना

यस वर्ष २०७५ को शुभ विजया दशमी, हिउँदे विदा र शुभ दिपावली विदाहरु निम्नानुसार हुने भएकोले सम्वन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

·        मिति २०७५ असोज २४ देखि २०७५ कार्तिक ७ गतेसम्म दशैं विदा ।

·        मिति २०७५ कार्तिक ८ देखि २०७५ कार्तिक २० गतेसम्म हिउँदे विदा ।

·        मिति २०७५ कार्तिक २१ देखि २०७५ कार्तिक २३ गतेसम्म दिपावली विदा ।

 

नोट :– कार्यरत शिक्षक तथा प्रयोगशालामा कार्यरत (कार्यालय सहयोगी बाहेक) प्राविधिक कर्मचारीहरुलाई समेत हिउँदे विदा हुने व्यहोरा जानकारी गराइन्छ ।

 

प्रा.डा.चन्द्रबहादुर थापा

    क्याम्पस प्रमुख

Published by: Administration
Published on 2018-10-07

Download Full Text