Prithvi Narayan Campus, Pokhara, Nepal

BBA भर्नाका लागि नतिजा प्रकाशन सम्वन्धी सूचना !

यस क्याम्पसको व्यवस्थापन संकायतर्फ सञ्चालित वि.वि.ए कार्यक्रम अन्तर्गत भर्ना वर्ष २०७५ /०७ को लागि डीनको कार्यालयबाट मिति २०७५ /५/३० मा लिइएको को प्राप्तांङ्क शैक्षिक प्रमाणपत्रको औसत प्रतिशत र अन्तर्वार्ताका
आधारमा निम्न लिखित विद्यार्थीहरु छनौट गरी योग्यताक्रमानुसार नामावली सूची प्रकाशित गरिएको छ। छनौट भएका विद्यार्थीहरुले मिति २०७५ असोज ८ गते ४:३० बजेभित्र भर्ना भई सक्नु हुन सूचित गरिन्छ। उक्त अवधिभित्र आवश्यक सङ्ख्यामा विद्यार्थी भर्ना नभएमा क्रमश: योग्यताक्रमको प्रतिक्षा सूचीमा रहेका आवेदकहरुलाई मिति २०७५ असोज ९ गते ११ बजे देखि ४:३० बजेसम्म भर्ना गरिने व्यहोरा यसैसाथ सूचित गरिन्छ।

नतिजा डाउनलोड गर्नुहोस् ।

  •  छात्रवृत्तिमा छनौट भएका विद्यार्थीले समेत २०७५ असोज ८ गते ११ बजे देखि ४.३० बजेभित्र भर्ना हुनुपर्ने छ। अन्यथा पूर्णशुल्कीय सूचिबाट भर्ना कोटा पूरा गरिनेछ।
  • CMAT मा उत्तिर्ण भएका विद्यार्थीहरूले BPA मा भर्ना हुन पाउने भएको हुँदा ईच्छुक विद्यार्थीहरुले फि काउण्टरबाट रसिद काटी प्रशासन शाखाको कोठा नं. ११ मा सम्पर्क राख्नु हुनु सूचित गरिन्छ।

 

(प्रा.डा.चन्द्रबहादुर थापा)

क्याम्पस प्रमुख

 

Published by: BBA Programme
Published on 2018-09-21

Download Full Text