Prithvi Narayan Campus, Pokhara, Nepal

BBA मा भर्नाका लागि अन्तर्वार्ता हुने बारेको सूचना !

यस क्याम्पसको व्यवस्थापन संकायतर्फ सञ्चालित २०७५/०७६ को भर्नाको लागि डीनको कार्यालयबाट मिति २०७५/५/३० मा लिइएको CMAT परीक्षामा उत्तिर्ण भएका विद्यार्थीहरुको लागि मिति २०७५ असोज ५ गते विहान ७ बजेदेखि ११ बजेसम्म अन्तर्वाता लिइने भएकोले सम्वन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

पुनश्च: एसएलसी र प्लस २ को सक्कल प्रमाणपत्रसहित उपस्थित हुनुको लागि समेत जानकारी गराइन्छ।

................................

(प्रा.डा.चन्द्रबहादुर थापा)

क्याम्पस प्रमुख

 

Published by: BBA Programme
Published on 2018-09-20

Download Full Text