Prithvi Narayan Campus, Pokhara, Nepal

LLB प्रथम वर्षको भर्ना म्याद थप गरिएको सम्बन्धि सूचना !

त्रिभुवन विश्वविद्यालय कानून संकाय डीनको कार्यालयद्वारा यहि २०७५/२/१९ गते लिइएको एल.एल.वी. प्रथम वर्षको प्रवेश परीक्षामा उत्तिर्ण भएका परीक्षार्थीहरुलाई मिति २०७५/५/२५ गतेसम्म भर्ना हुने म्याद तोकिएकोमा अन्तिम पटकको लागि मिति २०७५/६/५ गतेसम्म म्याद थप गरिएकोले उत्त समयभित्र भर्ना भईसक्नुहुन सम्वन्धित सवैलाई सूचित गरिन्छ।

Published by: Faculty of Law
Published on 2018-09-16

Download Full Text