Prithvi Narayan Campus, Pokhara, Nepal

B.Sc.भर्ना २०७५ का लागि आवेदन फर्म भर्ने सूचना !

 

 

यस क्याम्पसको विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत शैक्षिक वर्ष २०७५ तर्फ स्नातक तहमा भर्ना हुन इच्छुक विद्यार्थीहरुका लागि निम्नानुसारको प्रवेश परीक्षा सम्वन्धी कार्यक्रम भएकाले  सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

प्रवेश परीक्षा सम्वन्धी कार्यक्रम:—

 

१. आवेदन फारम वितरण : २०७५ भाद्र ३ गते देखि ।

२. आवेदन फारम बुझाउने अन्तिम मिति : २०७५ कार्तिक २० गते सम्म ।

   अन्तिम मिति पश्चात मिति २०७५ कार्तिक मसान्त सम्म दोब्बर दस्तुर तिरी आवेदन फारम बुझाउन सकिने छ ।

३. प्रवेश परीक्षा शुल्क : रु १२००।—  

४. प्रवेश परीक्षा मिति र समय : २०७५ मंसिर ८ गते शनिवार ।

Biological Group  : विहान ११:०० बजे देखि १:०० बजे सम्म ।

Physical Group               : दिउसो २:०० बजे देखि ४:०० बजे सम्म ।

५. प्रवेश पत्र वितरण : २०७५ मंसिर १ गते देखि ।

६. कक्षा संचालन : २०७५ मंसिर १६ गते ।

७. आवेदनका लागि न्यूनतम योग्यता :  I.Sc., +2 Science , A Level वा सो सरहको परीक्षा

  उत्तिर्ण गरेको शैक्षिक प्रमाणपत्र पेश गर्नुपर्ने छ । Biological Group मा अध्ययनका लागि   

  २०० पूर्णाङ्कको Biology विषय र Physical Group का लागि २०० पूर्णाङ्कको Mathematics    

  विषयमा कम्तिमा C ग्रेड प्राप्त गरेको हुनुपर्ने छ । A Level को लागि न्यूनतम E ग्रेड हुनुपर्ने छ ।

 

भर्ना शुल्क फि काउण्टरमा बुझाई सम्वन्धित शैक्षिक प्रशासनबाट आवेदन फारम लिन सकिनेछ ।

 

 

नन्दलाल अधिकारी

नि.क्याम्पस प्रमुख

 

Published by: Administration
Published on 2018-08-17

Download Full Text