Prithvi Narayan Campus, Pokhara, Nepal

३ वर्षे बी.एड. तेस्रो वर्षको शुक्ष्म शिक्षण सम्बन्धी सूचना !

यस क्याम्पसको शिक्षाशास्त्र संकायतर्फ ३ वर्षे बी. एड. तेस्रो वर्षको शिक्षण अभ्यास/प्राक्टिकम कार्यक्रममा सम्मिलित हुन आवेदन फारम भरेका विद्यार्थीहरुको शुक्ष्म शिक्षण कार्यक्रम मिति २०७५।०३।२८ देखि २०७५।०४।११ गतेसम्म सञ्चालन गरिने छ। शुक्ष्म शिक्षणका लागि सूचीकृत विद्यार्थीहरु अनिवार्य सहभागी हुनु पर्नेछ। सहभागी हुन नसक्ने विद्यार्थीलाई कार्यक्रममा समावेश नगरिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

 

..............................

(यादवराज अधिकारी)

प्रमुख

Published by: Dept of Teaching Practice
Published on 2018-07-02

Download Full Text