Prithvi Narayan Campus, Pokhara, Nepal

स्नातकोत्तर तह प्रथम वर्ष(प्रथम सेमेष्टर)को भर्ना म्याद थप गरिएको सम्वन्धी सूचना !

यसै सत्रदेखि सुरु भएको स्नातकोत्तर तह सेमेष्टर प्रणालीअन्तर्गतको भर्ना अवधि २०७४ फाल्गुन मसान्तसम्म कायम गरिएकोमा विद्यार्थीहरुको हितलाई ध्यानमा राखि २०७४ चैत्र २ सम्म भर्ना म्याद थप गरिएको ब्यहोरा सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

कक्षा संचालन २०७४ चैत्र ४ गते देखि हुनेछ ।

अन्तिम मिति पश्चात भर्ना हुन आउने विद्यार्थीहरुलाई नियमानुसार विलम्ब शुल्क लाग्नेछ ।

 

प्रा.डा.चन्द्रबहादुर थापा

   क्याम्पस प्रमुख

 

 

Published by: Administration
Published on 2018-03-14

Download Full Text