Prithvi Narayan Campus, Pokhara, Nepal

एम. एड. दोस्रो वर्षको प्राक्टिकम/अध्यापन अभ्यास कार्यक्रमको फारम भर्ने सूचना

यस क्याम्पसको शिक्षाशास्त्र संकायतर्फ स्नातकोत्तर तह दोस्रो वर्षको प्राक्टिकम/अध्यापन अभ्यास कार्यक्रममा सहभागी हुने विद्यार्थीहरुले निम्ननानुसार आवेदन फारम भरी बुझाउनु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । आवेदन फारम अध्यापन अभ्यास विभागबाट उपलब्ध हुनेछ ।

 

Ø दरखास्त फारम भनेर्े अवधि:  मिति २०७४।११।२७ देखि २०७४।१२।२५ गते सम्म

                         

प्रकृया र आवश्यक कागजपत्रहरु:

१. नियमित विद्यार्थीका लागि दोस्रो वर्षको भर्ना रसिदको प्रतिलिपि र आंशिक विद्यार्थीका लागि रु १५००।– (पन्ध्र सय) बुझाएको रसिद ।

२. प्राक्टिकम/अध्यापन अभ्यास कार्यक्रममा सम्मिलित हुने विद्यार्थीहरुले दोस्रो वर्षको परीक्षा फर्म अनिवार्य भरेको हुनु पर्नेछ ।

३. दोस्रो वर्षको परीक्षा प्रवेश पत्रको प्रतिलिपि ।

४. पासपोर्ट साइजको एक प्रति फोटो ।      

 

नोट :  कार्यक्रम सम्बन्धी अन्य तालिका पछि प्रकाशित गरिने छ ।

      थप जानकारीका लागि विभागमा सम्पर्क गर्न सकिने छ ।

 

 

 

(यादवराज अधिकारी)

    प्रमुख

 

Published by: Dept of Teaching Practice
Published on 2018-03-11

Download Full Text