Prithvi Narayan Campus, Pokhara, Nepal

स्नातकोत्तर तहको भर्ना शुल्क र भर्ना सम्बन्धी सूचना !

त्रिभुवन विश्वविद्यालय पृथ्वीनारायण क्याम्पसमा यसै शैक्षिक सत्रबाट सुरु भएको स्नातकोत्तर तह सेमेष्टर प्रणाली अन्तर्गत भर्ना कार्यक्रमको संकायगत भर्ना शुल्क निम्नानुसार भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

भर्ना शुल्क विवरण

(भर्ना शुल्क विवरण तलको Download Full Text लिङ्कमा क्लिक गरी डाउनलोड गर्न सकिनेछ )

पुनश्च:

१) यस शुल्कमा त्रि.वि. नियमानुसार लाग्ने दर्ता शुल्क, परीक्षा शुल्क, प्रयोगात्मक शुल्क र प्रोजेक्ट वर्कहरुको शुल्क समावेश गरिएको छैन ।

२) भर्ना हुने अन्तिम म्याद २०७४ फागुन मसान्तसम्म रहेको छ, उक्त अवधिभित्र भर्ना नहुने विद्यार्थीहरुलाई नियमानुसार बिलम्ब शुल्क लाग्नेछ ।

३) सबै संकायको पठनपाठन २०७४ चैत्र १ गतेदेखि सुरु हुनेछ ।

 

..................................

प्रा.डा. चन्द्रबहादुर थापा

क्याम्पस प्रमुख

Published by: Administration
Published on 2018-03-06

Download Full Text