Prithvi Narayan Campus, Pokhara, Nepal

एल.एल.बी. दोस्रो वर्षको भर्ना र पठनपाठन सम्बन्धी सूचना !

कानून संकायतर्फ एलएल.वी दोश्रो वर्ष (२०७३ समुह) को भर्ना तथा पठनपाठन निम्नानुसार हुने भएकोले सम्वन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

> भर्ना शुरु हुने मिति : २०७४ माघ २ गते देखि ।

> अन्तिम मिति : २०७४ माघ मसान्त सम्म ।
> पढाई संचालन हुने मिति: : २०७४माघ १७ गते देखि ।

अन्तिम मिति पश्चात भर्ना हुन आउने विद्यार्थीहरुलाई नियमानुसार विलम्ब शुल्क लाग्नेछ।

..................................

प्रा.डा. चन्द्रबहादुर थापा

क्याम्पस प्रमुख

 

Published by: Administration
Published on 2018-01-16

Download Full Text