Prithvi Narayan Campus, Pokhara, Nepal

प्राणीशास्त्र (Zoology) विषयको आंशिक शिक्षकको आवश्यकता

 

 

यस क्याम्पसअन्र्तगत विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फ प्राणीशास्त्र (Zoology) विषयमा आंशिक शिक्षकको आवश्यकता भएकोले योग्य नेपाली नागरिकबाट आफ्ना शैक्षिक प्रमाणपत्र सहित मिति २०७४ पौष १७ गते भित्र दरखास्त आब्हान गरिएको छ । आवेदन फारम रु १०००।— (एक हजार मात्र) तिरी कर्मचारी प्रशासन शाखाबाट प्राप्त गर्न सकिनेछ । म्याद नाघेको तथा रित नपुगेको आवेदन फारम उपर कुनैपनि कारवाही गरिने छैन ।

 

आवश्यक न्यूनतम योग्यता :सम्वन्धित विषयमा स्नातकोत्तर तह न्यूनतम द्वितिय श्रेणीमा उत्तिर्ण गरेको हुनुपर्नेछ । (Entomology, Parasitology विषयमा Specialisation गरेकालाई विशेष प्राथमिकता दिइने छ ।

 

संख्या : ४(चार) जना ।

 

पेश गर्नुपर्ने कागजातहरु :–

– शैक्षिक योग्यताका प्रमाणित प्रतिलिपि ।

– नागरिकताको प्रमाणित प्रतिलिपि ।

– अन्य संस्थामा कार्य गरेको भएमा विभागीय स्वीकृति ।

 

सम्पर्क मिति :— २०७४ पौष १७ गते अपरान्ह ३ बजे ।

अन्तर्वार्ता मिति :— सम्पर्क मितिमा प्रकाशित गरिनेछ ।

 

 

.............................

प्रा.डा.चन्द्रबहादुर थापा

   क्याम्पस प्रमुख

Published by: Administration
Published on 2017-12-26

Download Full Text