Prithvi Narayan Campus, Pokhara, Nepal

५ वर्षे बि.ए.एलएल.बी. प्रथम सेमेष्टरमा भर्ना आवेदन गर्ने सम्बन्धी सूचना !

त्रिभुवन विश्वविद्यालय, कानून संकाय डिनको कार्यालयबाट मिति २०७४ मंसिर ०२ गते संचालित ५  वर्षे बि.ए.एलएल.बि. कार्यक्रमको सेमेष्टर प्रणालीको भर्नाका लागि लिइएको प्रबेश परीक्षामा उर्तिण भएका इच्छुक विद्यार्थीहरुले यस पृथ्वीनारायण क्याम्पस पोखरामा भर्ना हुनको लागि यहि मिति २०७४ पौष ९ गते दिनको २ बजे भित्र  आर्थिक प्रशासन शाखामा रु.२००।- बुझाई आवेदन पेश गर्नका लागि यो सूचना प्रकाशित गरिएको छ। सो मिति भित्र प्राप्त आवेदनको आधारमा विद्यार्थीको योग्यताक्रम अनुसार भर्ना लिइने ब्यहोरा समेत सूचित गरिन्छ।

लाल बहादुर कुंवर

निर्देशक

 

Published by: Administration
Published on 2017-12-19

Download Full Text