Prithvi Narayan Campus, Pokhara, Nepal

अध्यापन अभ्यास विभाग

 

सूचना

एक वर्षे वी.एड को अध्यापन अभ्यास कार्यक्रमको फारम भर्ने समय २०७४ कार्तिक ३० गते सम्म भनिएकोमा विद्यार्थीहरुको हितलाई ध्यानमा राखि मिति २०७४ मंसिर मसान्तसम्म थप गरिएको ब्यहोरा सूचित गरिन्छ

यादवराज अधिकारी

विभागीय प्रमुख

 

Published by: Dept of Teaching Practice
Published on 2017-11-21

Download Full Text