Prithvi Narayan Campus, Pokhara, Nepal

BPA मा नयाँ भर्ना सम्बन्धी सूचना !

ब्यवस्थापन संकाय,जनप्रशासन केन्द्रीय विभागअन्तर्गत सेमेष्टर प्रणालीमा संचालित ४ वर्षे स्नातक तह BPA (Bachelor of Public Administration)  विषयको प्रथम सेमेष्टरमा दिवा समयमा भर्ना खुलेकाले कुनैपनि विषयबाट दश जोड दुई(+2) कम्तिमा दोश्रो श्रेणीमा उत्तीर्ण गरेका विद्यार्थीहरुले मिति २०७४ भाद्र २६ गते सम्ममा रु १०००।— (अक्षरेपी एक हजार रुपैया) तिरी आवेदन फारम भर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।

 

प्रवेश परीक्षा मिति: २०७४ आश्विन गते आइतवार

समय :दिउसो :३० बजे

परीक्षा केन्द्र : पृथ्वीनारायण क्याम्पस, पोखरा

 

नोट: BBA को CMAT मा उत्तीर्ण भएका विद्यार्थीहरु पनि BPA मा भर्ना हुन योग्य हुनेछन

 

 

..................................

प्रा.डा.चन्द्रबहादुर थापा

   क्याम्पस प्रमुख

 

Published by: Administration
Published on 2017-09-04

Download Full Text