शिक्षक आवश्यकता !
यस क्याम्पसमा निम्न विषयहरुमा आंशिक शिक्षकको आवश्यक भएकाले योग्य नेपाली नागरिकबाट आफ्ना शैक्षिक प्रमाणपत्र सहित मिति २०७४ जेष्ठ १४ गते सम्म दरखास्त आब्हान गरिएको छ । आवेदन फारम रु १०००।— (अक्षरेपि एक हजार ) तिरी कर्मचारी प्रशासन शाखाबाट प्राप्त गर्न सकिनेछ । म्याद नाघेको तथा रीत नपुगेको आवेदन फारम उपर कारवाही गरिने छैन ।
आवश्यक न्यूनतम योग्यता :–सम्वन्धित विषयमा स्नातकोत्तर तह न्यूनतम द्वितीय श्रेणीमा उत्तिर्ण गरेको हुनुपर्नेछ ।
१.विषय: Physics, संख्या : १ जना ।
M.Sc. Physics को लागि अनुसन्धानमा विशिष्टिकरण गरेका उमेद्वारलाई विशेष प्राथमिकता दिइनेछ ।
२.विषय: B.Sc. CSIT(Discrete Structure विषयमा प्राध्यापन गर्ने)
संख्या : १ जना ।
पेश गर्नुपर्ने कागजातहरु :–
– शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि ।
– नागरिकताको प्रमाणित प्रतिलिपि ।
– अन्य संस्थामा कार्यगरेको भएमा विभागीय स्वीकृति ।
सम्पर्क मिति :— २०७४ जेठ १६ गते ४ बजे ।
अन्र्तवार्ता मिति :— सम्पर्क मितिमा प्रकाशित गरिनेछ ।
.......................................
प्रा.डा.देवेन्द्रबहादुर लामिछाने
क्याम्पस प्रमुख
Published by: Administration
Published on 2017-05-21
Download Full Text