Prithvi Narayan Campus, Pokhara, Nepal

स्नातकोत्तर तह प्रथम वर्ष र एक वर्षे बि.एड.को भर्ना अवधि थप गरिएको सूचना !

त्रिभुवन विश्वविद्यालयका स्नातकोत्तर तह प्रथम वर्ष मानविकी तथा सामाजिक शास्त्र संकाय, ब्यवस्थापन संकाय र शिक्षाशास्त्र संकाय तथा १ वर्षे वी. एड.मा शैक्षिक वर्ष २०७२/०७३ को नयाँ विद्यार्थी भर्ना अवधि २०७३ चैत्र २७ गते सम्म कायम भएकोमा विद्यार्थीहरुको हितलाई ध्यानमा राखि २०७४ बैशाख १५ सम्म भर्ना म्याद थप गरिएको ब्यहोरा सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

 

....................................

 प्रा.विश्वराज अधिकारी

सहायक क्याम्पस प्रमुख

Published by: Administration
Published on 2017-04-09

Download Full Text