Prithvi Narayan Campus, Pokhara, Nepal

स्नातकोत्तर तह प्रथम वर्ष र १ बर्षे बि.एड.को नयाँ भर्ना सम्बन्धी सूचना !

त्रिभुवन विश्वविद्यालयका स्नातकोत्तर तह प्रथम वर्ष मानविकी तथा सामाजिक शास्त्र संकाय, ब्यवस्थापन संकाय र शिक्षाशास्त्र संकाय तथा १ वर्षे बि. एड.मा शैक्षिक वर्ष २०७२/०७३ को नयाँ विद्यार्थी भर्ना निम्नानुसार हुने भएकाले सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

कार्यक्रम:—

 १. आवेदन फारम वितरण तथा भर्ना हुने मिति  :— २०७३ चैत्र ६ देखि २०७३ चैत्र २७ गतेसम्म ।

२. कक्षा संचालन मिति : २०७३ बैशाख २ गते देखि ।

३. त्रि.वि.दर्ता फारम बुझाउने मिति :—२०७४ आषाढ १५ गते सम्म ।

४.कक्षा समाप्त हुने मिति :— २०७४ पौष महिनाको पहिलो हप्ता ।

५.परीक्षा फारम भर्ने भराउने मिति :—  २०७४ कार्तिक ५ गते देखि मंसिर ४ गते सम्म ।

पुनश्च:

आवेदन दिंदा ारमसंगै निम्नानुसारको कागजातहरु पेश गर्नु पर्नेछ ।

१. स्नातक तहको ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाणपत्रको प्रमाणित प्रतिलिपी ।

२. हालसालै खिचिएको ६ प्रति फोटो ।

 

 

...............................

प्रा.विश्वराज अधिकारी

  नि.क्याम्पस प्रमुख

Published by: Administration
Published on 2017-03-19

Download Full Text