Prithvi Narayan Campus, Pokhara, Nepal

Workshop on Geography Problems of Nepal (Geog. 536) अन्तर्गतको Seminar Paper Presentation सम्बन्धी सूचना !

पृथ्वीनारायण क्याम्पस, भूगोल विभाग अन्तर्गत नियमित तर्फका २०७० क भर्ना समूह र छुट समेतका एम.ए. द्वितिय वर्षको Workshop on Geography Problems of Nepal (Geog. 536) अन्तर्गतको Seminar Paper Presentation निम्न तालिका अनुसार हुने भएकोले सम्बन्धित विद्यार्थीहरु सबैको लागि यो सूचना गरिएको छ ।

तालिका

रोल नं. १ देखि १० सम्म, मिति २०७३।१२।०१ बिहान ७:०० देखि १०:०० बजेसम्म

रोल नं. ११ देखि सबै छुट समेत, मिति २०७३।१२।०२ बिहान ७:०० देखि १०:०० बजेसम्म

 

..................................

विष्णुप्रसाद अधिकारी

विभागीय प्रमुख

भूगोल विभाग

फोन नं. ०६१–५२७४४०

Published by: Dept of Geography
Published on 2017-02-20

Download Full Text