Prithvi Narayan Campus, Pokhara, Nepal

स्टाफ मिटिङ् सम्बन्धी अत्यन्त जरुरी सूचना !

मिति २०७३।१०।२३ गते दिउसो १:०० बजे स्टा मिटिङ राखिएको हुदा यस क्याम्पसका सम्पूर्ण प्राध्यापक तथा कर्मचारीहरुको अनिवार्य उपस्थितिका लागि यो सूचना प्रकाशित गरिएको छ ।

स्थान : पृ.ना.क्याम्पसको छात्रविश्राम गृह ।

छललको विषय : स्व.वि.यु.निर्वाचन सम्वन्धी ।

 

.........................................

प्रा.डा.देवेन्द्रबहादुर लामिछाने

     क्याम्पस प्रमुख

Published by: Administration
Published on 2017-02-03

Download Full Text