Prithvi Narayan Campus, Pokhara, Nepal

जनआन्दोलन घाइते कार्ड, शहिद परिवारको सदस्य र अपाङ्गता भएका विद्यार्थीहरूको मतदाता नामावाली सम्बन्धि सूचना !

स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको आचार संहिता सम्वन्धी निर्देशिका—२०७३ को दफा ९ मा जनआन्दोलन घाइते कार्ड, शहिद परिवारको सदस्य र अपाङ्ग सुविधामा क्याम्पसमा भर्ना गर्दा त्रि.वि.को निर्णयानुसार विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयको अनिवार्य रुपमा सिारिसपत्र ल्याएको ला मात्र मतदाता सूचीमा नामावली समावेश गर्न दिइने छ भन्ने परिपत्र भएको सन्दर्भमा सम्वन्धित विद्यार्थीहरुले विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयबाट सिफारिपत्र ल्याई मतदाता नामावलीमा नाम समावेश गर्नुहुन जानकारीका लागि सूचित गरिन्छ ।

 

 

 

.....................................

     नेत्रनारायण पौडेल

क्याम्पस विद्यार्थी कल्याण प्रमुख

Published by: Student’s Welfare
Published on 2017-02-02

Download Full Text