Prithvi Narayan Campus, Pokhara, Nepal

एम.एड. दोस्रो वर्षको शिक्षण अभ्यास/प्राक्टिकमको अभिमुखिकरण कार्यक्रम सम्बन्धी सूचना !

यस क्याम्पसमा अध्ययनरत स्नातकोत्तर तह दोस्रो वर्ष २०७० ए भर्ना समूहका विद्यार्थीहरुका लागि गरिने अध्यापन अभ्यास/प्राक्टिकमको अभिमुखिकरण कार्यक्रम मिति २०७३ माघ २४ गते दिनको १ बजे राखिएकाले शिक्षाशास्त्र संकाय अन्तर्गतका सम्पूर्ण प्राध्यापकहरुलाई उपस्थितिका लागि अनुरोध गरिन्छ ।

 

स्थान: शिक्षा भवनको कोठा नं. ७०७

 

 

............................

(प्रा.दीपकचन्द्र वाग्ले)

सहायक क्याम्पस प्रमुख

Published by: Dept of Teaching Practice
Published on 2017-02-03

Download Full Text