Prithvi Narayan Campus, Pokhara, Nepal

स्नातकोत्तर तह प्रथम वर्ष तथा १ वर्षे वी.एड.को परीक्षा आवेदन फारम भर्ने सूचना !

त्रि.वि.परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा मिति २०७३ पौष २० गतेको गोरखापत्रमा प्रकाशित सूचना अनुसार २०७३ सालको स्नातकोत्तर तह २०७३ साल असारमा भर्ना भएका पूरा परीक्षा दिने मानविकी,ब्यवस्थापन र शिक्षाशास्त्र संकाय तर्फका र २०७३ साल बैशाख/जेष्ठमा प्रथम वर्ष प्रथम पटक परीक्षा दिएका एम.ए.र एम.एड.(ब्याक पेपर) आंशिक परीक्षार्थीहरुले र २०७३ साल आषाढमा भर्ना भएका नियमित तर्फका र २०७२ साल माघमा परीक्षा दिएका आंशिक तर्फका १वर्षे वी.एड.का परीक्षा दिने परीक्षार्थीहरुले यहि मिति २०७३ माघ १४ सम्म सम्वन्धित शैक्षिक प्रशासन शाखामा परीक्षा आवेदन फारम भरी बुझाउनुहुन यो सूचना प्रकाशित गरिएको छ ।

 

परीक्षा शुल्क

. परीक्षार्थीहरुका लागि प्रति खण्ड शुल्क रु ८१५।—

. प्रयोगात्मक परीक्षा शुल्क,

— एक विषयको लागि रु १७५।—

— दुइ वा सो भन्दा बढी विषयको लागि रु ३२५।—

. फिल्ड वर्क, टर्म पेपर र प्रोजेक्ट वर्क शुल्क रु ३२५।—

 

 

 

.................................................

प्रा.डा.देवेन्द्रबहादुर लामिछाने

      क्याम्पस प्रमुख

Published by: Administration
Published on 2017-01-05

Download Full Text