Prithvi Narayan Campus, Pokhara, Nepal

M.B.S. दोस्रो वर्षको भर्ना तथा पठनपाठन सम्बन्धी सूचना !

M.B.S.दोश्रो वर्ष (२०७० B समुह) सम्पूर्ण संकाय तर्फको भर्ना तथा पठनपाठन निम्नानुसार हुने भएकोले सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

Ø  भर्ना शुरु हुने मिति : २०७३ मंसिर १५ गते देखि ।

Ø  अन्तिम मिति : २०७३ पौष मसान्त सम्म ।

Ø  पढाई संचालन हुने मिति : २०७३ माघ २ गते देखि ।

                       

अन्तिम मिति पश्चात भर्ना हुन आउने विद्यार्थीहरुला नियमानुसार विलम्ब शुल्क लाग्नेछ ।

 

 

...........................................

प्रा.डा.देवेन्द्रबहादुर लामिछाने

    क्याम्पस प्रमुख

Published by: Administration
Published on 2016-11-29

Download Full Text