Prithvi Narayan Campus, Pokhara, Nepal

एक वर्षे बि.एड.तहको शुक्ष्म शिक्षण कार्यक्रम सम्बन्धि सूचना !

शिक्षाशास्त्र संकाय तर्फ एक वर्षे बि.एड.तहको अध्यापन अभ्यास कार्यक्रममा सम्मिलित हुन आवेदन फारम भरेका विद्यार्थीहरुको अभिमुखिकरण/शुक्ष्म शिक्षण कार्यक्रमको सूचि तालिका निम्नानुसार प्रकाशित गरिएको छ ।

अभिमुखिकरण/शुक्ष्म शिक्षण कार्यक्रम मिति २०७३।०७।२८ देखि २०७३।०८।१२ गतेसम्म सञ्चालन गरिनेछ । शुक्ष्म शिक्षणका लागि सूचिकृत विद्यार्थीहरु सम्बन्धित सुपरीवेक्षकहरुसँग सम्पर्क राखी शुक्ष्म शिक्षणमा अनिवार्य सहभागी हुनुपर्नेछ । शुक्ष्म शिक्षणमा अनुपस्थित भएका विद्यार्थीहरुलाई अध्यापन अभ्यास कार्यक्रममा समावेश गरीनेछैन ।

विद्यार्थीहरुको नामावली लिष्ट हेर्नको लागि तलको Download Full Text लिङ्कमा क्लिक गर्नुहोला ।

 

 

.....................................

(यादवराज अधिकारी)

प्रमुख

अध्यापन अभ्यास विभाग

Published by: Other
Published on 2016-11-03

Download Full Text