Prithvi Narayan Campus, Pokhara, Nepal

चाडवर्व तथा हिउँदे बिदा सम्बन्धी सूचना !

यस वर्ष २०७३ को शुभ विजया दशमी, हिउँदे विदा र शुभ दिपावली बिदाहरु निम्नानुसार हुने भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

  • मिति २०७३ असोज १५ देखि २०७३ असोज २९ गतेसम्म दशैं बिदा ।
  • मिति २०७३ असोज ३० देखि २०७३ कार्तिक १३ गतेसम्म हिउँदे बिदा ।
  • मिति २०७३ कार्तिक १४ देखि २०७३ कार्तिक १६ गतेसम्म दिपावली बिदा ।
  • मिति २०७३ कार्तिक १७ गते स्थानीय बिदा ।

 

नोट :– कार्यरत शिक्षक तथा प्रयोगशालामा कार्यरत (कार्यालय सहयोगी बाहेक) प्राविधिक कर्मचारीहरुलाई समेत हिउँदे बिदा हुने ब्यहोरा जानकारी गराइन्छ ।

 

.....................................

प्रा.डा.देवेन्द्रबहादुर लामिछाने

    क्याम्पस प्रमुख

Published by: Administration
Published on 2016-09-28

Download Full Text