Prithvi Narayan Campus, Pokhara, Nepal

स्नातकोत्तर तह प्रथम वर्ष र एकवर्षे बि.एड.को भर्ना म्याद थप सम्बन्धी सूचना !

यस क्याम्पसअन्तर्गत मानविकी तथा सामाजिकशास्त्र संकाय, शिक्षाशास्त्र संकाय र ब्यवस्थापन संकायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष र एक वर्षे बि.एड.को भर्ना अवधि २०७३ आषाढ १६ गते सम्म कायम भएकोमा विद्यार्थीहरुको हितलाई ध्यानमा राखि २०७३ आषाढ मसान्तसम्म भर्ना म्याद थप गरिएको ब्यहोरा सम्वन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

 

..............................................

प्रा.डा.देवेन्द्रबहादुर लामिछाने

     क्याम्पस प्रमुख

Published by: Administration
Published on 2016-06-30

Download Full Text