Prithvi Narayan Campus, Pokhara, Nepal

स्नातकोत्तर तह दोश्रो तथा एलएल.वी.दोश्रो वर्षको भर्ना सम्वन्धी सूचना !

यस क्याम्पसअन्तर्गत मानविकी र शिक्षाशास्त्र संकाय तर्फ स्नातकोत्तर तह दोश्रो वर्ष (२०७०B समुह) र कानून संकाय तर्फ LLB दोश्रो वर्ष (२०७१ समुह) को भर्ना निम्नानुसार हुने भएकाले सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

भर्ना शुरु हुने मिति : २०७३ जेठ २४ गते देखि ।

भर्ना हुने अन्तिम मिति : २०७३ श्रावण ७ गते सम्म ।

 

कक्षा संचालन सम्वन्धी सूचना पछि प्रकाशित गरिनेछ ।

 

 

 

...........................................

प्रा.डा.देवेन्द्रबहादुर लामिछाने

    क्याम्पस प्रमुख

Published by: Administration
Published on 2016-06-06

Download Full Text