Prithvi Narayan Campus, Pokhara, Nepal

बि.एस्सी चौथो वर्षको पठनपाठन बन्द बारेको सूचना !

यस क्याम्पसअन्तर्गत विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फ स्नातक तह चौथो वर्ष (B.Sc.IVth Year 2069 Batch) शैक्षिक वर्ष २०७२।०७३ को नियमित पठन–पाठन कार्य २०७२ चैत ५ गतेसम्म संचालन हुने तत्पश्चात उक्त वर्षको पठनपाठन कार्य बन्द गरिने भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

 

.....................................

प्रा. दीपकचन्द्र वाग्ले

नि.क्याम्पस प्रमुख

Published by: Institute of Sc. & Tech
Published on 2016-03-14

Download Full Text