Prithvi Narayan Campus, Pokhara, Nepal

एम.एड. गणित विषयको प्रयोगात्मक परीक्षा सम्बन्धि जरुरी सूचना !

यस पृथ्वीनारायण क्याम्पस अन्तर्गत स्नातकोत्तर तह (एम.एड.) प्रथम वर्षको पाठ्यांश Math.Ed. 519 (Foundation of Math.Ed.) को प्रयोगात्मक परीक्षा यहि २०७२ फागुन ११ गतेदेखि संचालन हुने भएकाले सम्बन्धित सम्पूर्ण विद्यार्थीहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । परीक्षामा सामेल हुन विद्यार्थी प्रवेश पत्र अनिवार्य हुनेछ ।

 

स्थान: गणित विभाग कक्ष ।

समय: बिहान ११:०० बजे ।

 

 

.............................

(लोकनाथ अधिकारी)

 विभागीय प्रमुख

Published by: Dept of Maths
Published on 2016-02-15

Download Full Text