Prithvi Narayan Campus, Pokhara, Nepal

बि.एस्सी. चौथो वर्षको छात्रवृत्ति आवेदन फाराम भर्ने सम्बन्धी सूचना !

यस क्याम्पसको विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत स्नातक तह चौथो वर्ष २०६९ समूहको नि:शुल्क तथा जेहेन्दार छात्रवृत्तिको लागि निम्नलिखित कागजातहरु सहित मिति २०७२ माघ २० गतेभित्र आवेदन फाराम भरी विद्यार्थी कल्याण शाखामा बुझाउनु हुन सम्बन्धित विद्यार्थीहरुलाई सूचित गरिन्छ । उक्त मितिपछि प्राप्त आवेदन माथि कुनै कारबाही नहुने ब्यहोरा समेत जानकारी गराईन्छ । विभिन्न कारणबाट नि:शुल्क भर्ना भएका विद्यार्थीहरुले नि:शुल्क छात्रवृत्ति फाराम भर्न पाईनेछैन ।

 

आवश्यक कागजातहरु

  • अघिल्लो वर्ष (तेस्रो वर्ष) को लब्धांक पत्रको प्रतिलिपी पेश गर्नुपर्ने र सक्कल देखाउनुपर्ने,
  • कक्षा रोल नं. उल्लेख भएको चौथो वर्षको भर्ना रसिदको प्रतिलिपी पेश गर्नुपर्ने ।

नोट: १) तेस्रो वर्षको परीक्षामा उत्तिर्ण विद्यार्थीहरुले मात्र आवेदन ाराम भर्न पानेछ ।

      २) आवेदन ाराम विद्यार्थी कल्याण शाखाबाट प्राप्त गर्न सकिने छ ।

 

.........................................

      नेत्रनारायण पौडेल

क्याम्पस विद्यार्थी कल्याण प्रमुख

Published by: Student’s Welfare
Published on 2016-01-25

Download Full Text