Prithvi Narayan Campus, Pokhara, Nepal

स्नातक तह तेस्रो र चौथो तथा स्नातकोत्तर तह प्रथम वर्षको परीक्षा फाराम भर्ने सूचना !

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७३ सालमा सञ्चालन गर्ने वार्षिक परीक्षामा सहभागी हुन निम्नानुसार विद्यार्थीहरुलाई परीक्षा फाराम भर्ना सूचना प्रकाशित गरेकाले निम्नानुसार परीक्षा फाराम भन सम्बन्धित सबैलाई सूचित गरीन्छ ।

१) स्नातक तह तेस्रो वर्ष : २०६७ सालमा प्रथम वर्षको परीक्षा प्रथम पटक दिएका विद्यार्थीहरूको लागि यो अन्तिम परीक्षा हुनेछ ।

२) स्नातकोत्तर तह प्रथम वर्ष: २०७२ श्रावण महिनामा (भर्ना समूह २०७० बि) भर्ना भएका नियमित विदर््याथीहरु मात्र ।

३) बि.एस्सी. चौथो वर्षमा अध्ययनरत नियमित विद्यार्थीहरु ।

४) परीक्षा ाराम क्याम्पसमा बुाउनुपर्ने अन्तिम मिति: २०७२ फाल्गुण ९ गते ।

 

परीक्षा शुल्क लगायत विस्तृत विवरणसहित परीक्षा नियन्त्रण कायर्ालय, बल्खुद्वारा प्रकाशित सूचना तलको "Download Full Text" लिङ्कबाट डाउनलोड गरी हेर्न सकिने छ ।

Published by: Exam Office
Published on 2016-01-22

Download Full Text