Prithvi Narayan Campus, Pokhara, Nepal

एम्.एस्सी. भौतिकशास्त्र पहिलो सेमेष्टरमा भर्ना सम्बन्धि सूचना !

त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयबाट प्रकाशित सूचनाअनुसार यस पृथ्वीनारायण क्याम्पसमा एम्.एस्सी. भौतिकशास्त्र पहिलो सेमेष्टर २०७२ समूहमा भर्ना हुन चाहने विद्यार्थीहरुलाई यस क्याम्पसमा सम्पर्क गरी आवेदन फाराम भर्नुहुन सूचित गरिन्छ ।

 

१) आवेदनका लागि न्यूनतम योग्यता: सम्बन्धित विषयमा बि.एस्सी. तह उत्तिर्ण गरेको हुनुपर्नेछ ।

२) आवेदन फाराम वितरण: २०७२ पौष २९ गतेदेखि भईरहेको छ ।

३) आवेदन फाराम बुझाउने अन्तिम मिति: २०७२ माघ २२ गतेसम्म दोब्बर दस्तुर तिरी माघ २९ गतेसम्म ।

४) आवेदन दस्तुर: रु.९००।–

यस सम्बन्धि डीनको कार्यालयबाट प्रकाशित विस्तृत सूचना तलको "Download Full Text" लिङ्कबाट डाउनलोड गर्न सकिनेछ ।

 

नन्दलाल अधिकारी

सहायक क्याम्पस प्रमुख

Published by: Institute of Sc. & Tech
Published on 2016-01-21

Download Full Text