Prithvi Narayan Campus, Pokhara, Nepal

स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा फाराम सम्बन्धी जरूरी सूचना !

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा  आगामी माघ ४ गतेदेखि सञ्चालन गर्न लागिरहेको स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षामा सहभागी हुन फाराम भर्न छुट भएका परीक्षार्थीहरूले  यस क्याम्पसमा सम्पर्क राखी २०७२ पौष १९ गतेभित्र परीक्षा फाराम भर्नुहुन सूचित गरिन्छ ।

 

पृ.ना. क्याम्पस

Published by: Exam Office
Published on 2015-01-01

Download Full Text