Prithvi Narayan Campus, Pokhara, Nepal

MBS प्रथम वर्षको भर्ना म्याद थप सम्बन्धी सूचना !

यस क्याम्पसअन्तर्गत ब्यवस्थापन संकाय स्नातकोत्तर तह(MBS) प्रथम वर्षको भर्ना अवधि २०७२ पौष ९ गते सम्म कायम भएकोमा विद्यार्थीहरुको हितलाई ध्यानमा राखि २०७२ माघ ३ गते  सम्म भर्ना म्याद थप गरिएको ब्यहोरा सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

.........................................

प्रा.डा.देवेन्द्रबहादुर लामिछाने

     क्याम्पस प्रमुख

Published by: Administration
Published on 2072-12-24

Download Full Text