Prithvi Narayan Campus, Pokhara, Nepal

आवश्यकता !

यस क्याम्पसको कानून संकायतर्फ ५ वर्षे वि.ए.एल.एल.वि. मा प्राध्यापन गर्नका लागि शिक्षकको आवश्यकता भएकाले  न्यूनतम शैक्षिक योग्यता भएका ब्यक्तिहरुले यही मिति २०७२ मंसिर ०४ गते सम्म आफ्नो शैक्षिक योग्यताका प्रमाणपत्रहरु सहित आवेदन गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।

 

आवश्यक न्यूनतम योग्यता :– एल.एल.एम. वा सो सरह न्यूनतम द्वितीय श्रेणीमा उत्तीर्ण गरेको हुनुपनर्ेछ ।

 

संख्या : ४ जना ।

 

पेश गर्नुपर्ने कागजातहरु :–

– शैक्षिक योग्यताका प्रमाणित प्रतिलिपि

– नागरिकताको प्रमाणित प्रतिलिपि

 

सम्पर्क मिति :— २०७२ मंसिर ०६ दिउसो ३ बजे ।

अन्तर्वार्ता मिति :— सम्पर्क मितिमा प्रकाशित गरिनेछ ।

 

 

...................................

प्रा.डा.देवेन्द्रबहादुर लामिछाने

    क्याम्पस प्रमुख

Published by: Administration
Published on 2015-11-10

Download Full Text