स्नातक तह दोश्रो वर्षको भर्ना सम्बन्धी सूचना !
स्नातक तह दोश्रो वर्ष (२०७१ समुह) सम्पूर्ण संकाय तर्फको भर्ना तथा पठनपाठन निम्नानुसार हुने भएकोले सम्बन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
Ø भर्ना शुरु हुने मिति : २०७२ कार्तिक १५ गते देखि ।
Ø अन्तिम मिति : २०७२ मंसिर मसान्त सम्म ।
Ø पढाई संचालन हुने मिति : २०७२ मंसिर १५ गते देखि
अन्तिम मिति पश्चात भर्ना हुन आउने विद्यार्थीहरुलाई नियमानुसार बिलम्ब शुल्क लाग्नेछ ।
............................................
प्रा.डा.देवेन्द्रबहादुर लामिछाने
क्याम्पस प्रमुख
Published by: Administration
Published on 2015-11-01
Download Full Text