५ वर्षे बी.ए.एलएल.बी. कार्यक्रमको प्रवेश परीक्षा सम्बन्धी सूचना !
त्रिभुवन विश्वविद्यालय कानून संकाय अन्तर्गत सञ्चालित ५ वर्षे बी.ए.एलएल.बी. कार्यक्रमको शैक्षिक वर्ष २०७२।०७३ को प्रथम वर्षमा भर्नाका लागि लिईने प्रवेश परीक्षामा सम्मिलित हुन चाहने सम्बन्धित सबैको लागि यो सूचना प्रकाशित गरिएको छ ।
- आवेदन फाराम वितरण र दर्ता: २०७२ असोज २१ गतेदेखि २०७२ मंसिर १३ गतेसम्म ।
- समय: बिहान ११:०० बजेदेखि २:०० बजेसम्म ।
- फाराम पाईने र बुझाउने स्थान: बी.ए.एलएल.बी. कार्यक्रम, पृ.ना.क्याम्पस, पोखरा ।
- प्रवेश परीक्षा दस्तुर: रु.१,०००।–
प्रवेश परीक्षाको मिति र समय पछि प्रकाशित गरिने छ ।
................................................
प्रा.डा. देवेन्द्रबहादुर लामिछाने
क्याम्पस प्रमुख
Published by: BA.LL.B Programme
Published on 2015-10-08
Download Full Text