Prithvi Narayan Campus, Pokhara, Nepal

गणित शिक्षण (Math. Ed. 391) विषयको प्रयोगात्मक परीक्षा सम्बन्धी सूचना !

यस पृथ्वीनारायण क्याम्पसको गणित विभाग अन्तर्गत स्नातक तह (बि.एड.) दोश्रो वर्षको पाठ्यांश Math.Ed.391 (Teaching Math) को प्रयोगात्मक परीक्षा यहि २०७२ असोज ४ गतेदेखि संचालन हुने भएकाले सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

परीक्षामा सामेल हुन विद्यार्थी परीचयपत्र अनिवार्य हुनेछ ।

  • स्थान: गणित विभाग
  • समय: प्रात: ७:३० बजेदेखि

 

...................................

लोकनाथ अधिकारी

विभागीय प्रमुख

गणित विभाग

Published by: Dept of Maths
Published on 2015-09-09

Download Full Text