बि.बि.ए. कार्यक्रममा नयाँ भर्ना सम्बन्धि सूचना !
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीनको कार्यालयले बि.बि.ए. भर्ना सम्बन्धी सूचना प्रकाशित गरेकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
..................................
प्रा.डा.पुष्पराज शर्मा
कार्यक्रम निर्देशक
Published by: BBA Programme
Published on 2015-09-06
Download Full Text