Prithvi Narayan Campus, Pokhara, Nepal

सालतमामी सम्बन्धि सूचना ।

यहि मिति २०८०1०३ | ३१ गतेका दिन आर्थिक वर्ष २०७९।०८० को आर्थिक कारोवारको सालतमामी गर्नुपर्ने भएकाले सो दिन यस क्याम्पसको आर्थिक प्रशासन (लेखा काउण्टर समेत ) मा वाहिरी कारोवार वन्द रहने सम्वन्धीत सवैको लागि यो सुचना प्रकासित गरीएको छ ।

Published by: Administration
Published on 2023-07-13

Download Full Text