Prithvi Narayan Campus, Pokhara, Nepal

सूचिकृत गर्ने सम्वन्धी सूचना

सार्वजनिक खरीद नियमावली २०६४ को नियम १८ बमोजिम यस क्याम्पसमा आ.व.२०८०/०८१ का लागि आवश्यक पर्ने तपशिल बमोजिमका सामानहरु खरीद, मर्मत संभार तथा परामर्श सेवा पटक पटक गरी लिनुपर्ने भएकाले सूचिकृत गर्ने सम्वन्धी सूचना प्रकाशित गरिएको छ ।
विस्तृत जानकारीका लागि तलको file download गर्नुहोला

क्याम्पस प्रमुख

Published by: Administration
Published on 2023-06-07

Download Full Text