Prithvi Narayan Campus, Pokhara, Nepal

वर्षे विदा सम्वन्धी सूचना

यस क्याम्पसमा कार्यरत वर्षे विदा पाउने शिक्षक, कर्मचारी र विद्यार्थीहरुलाई मिति २०८० जेष्ठ २८ गतेदेखि २०८० आषाढ १५ गतेसम्म वर्षे विदा हुने भएकाले सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
पुनश्चः  नियमित परीक्षा यथावत रुपमा संचालन हुनेछन् ।


प्रा.डा.सरोज कोइराला
क्याम्पस प्रमुख

Published by: Administration
Published on 2023-05-26

Download Full Text